Techie IT
आईतबार, असार १,२०८२

काठमाडौंमा भारी वर्षा (तस्वीरहरु)


काठमाडौं, १ असार । काठमाडौंमा भारी वर्षा भएको छ । आइतबार बिहानैदेखि काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षाका कारण केहीबेर जनजीवन प्रभावित बनेको थियो । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि यता लगातार वर्षा भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंमा भारी वर्षा (तस्वीरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:06 am7:02 pm +0545