एमालेले भन्यो- विपक्षी दलले असंसदीय र गैरराजनीतिक व्यवहार देखाए

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्को रोष्ट्रममा सरकारलाई जान रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य नहुने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रश्न उठेपछि गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताए।
उनले भने, ‘गृहमन्त्री बोल्न तयार हुनुहुन्छ। हाउसमा आउनुभएको छ। भोलि संवैधानिक हिसाबले बजेट प्रस्तुत गर्नुपर्नेछ। त्यस्ता कुरामा पनि उहाँहरू गम्भीर नबन्नु दुखद हो।’
उनले गृहमन्त्रीको कुरामा चित्त नबुझे विपक्षीलाई आफ्ना कुरा राख्न छुट रहेको बताए। उनले गृहमन्त्रीलाई बोल्नै नदिनु असंसदीय र गैरराजनीतिक भएको टिप्पणी गरे।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेले भन्यो- विपक्षी दलले असंसदीय र गैरराजनीतिक व्यवहार देखाए
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्