Techie IT
शुक्रबार, असार ६,२०८२

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध


काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

बैठक सुरू हुनासाथ विपक्षी दलका नेताहरु उठेर विरोध जनाए । तर, सत्ता पक्षले आज गृहमन्त्रीले आफूमाथि उठेको प्रश्नको जवाफ दिने तयारी गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545