Techie IT
शुक्रबार, असार ६,२०८२

अमेरिकाले रोक्यो ‘स्टुडेन्ट भिसा’,विश्वभरका दूतावासलाई विदेशमन्त्रीले पठाए मेमो


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई स्टुडेन्ट भिसा सम्बन्धी आवेदन र अन्तर्वार्ता रोक्न निर्देशन जारी गरेको छ ।

विदेश मन्त्री मार्को रुबिओले अर्को आदेश जारी नभएसमम स्टुडेन्ट भिसा जारी नगर्न मेमो पठाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिकाले रोक्यो ‘स्टुडेन्ट भिसा’, #विश्वभरका दूतावासलाई विदेशमन्त्रीले पठाए मेमो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545