Techie IT
शनिबार, असार ७,२०८२

गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता


काठमाडौं, १३ जेठ । नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्वको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पौडेलेको नियुक्ति कानूनसम्भव नरहेको र पौडेल गभर्नर बन्न अयोग्य रहेको दावी गर्दै रिट दायर गरिएको हो । रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले रिट दर्ता गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545