तस्वीरमा हेर्नुहोस् नागार्जुनस्थित सेतो गुम्बा

काठमाडौं, १३ जेठ । काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बा यही जेठ ३ गतेदेखि सर्वसाधारणको खुला गरिएको थियो । १० दिनको लागि लागि मात्रै खुला गरिएको सेतो गुम्बामा आगन्तुकहरुको भीड लाग्नाले सडकमा ट्राफिक जामसमेत बढेको थियो । भीड थेगिनसक्नु भएपछि गत बिहीबार नै गुम्बा बन्द गरिएको छ । काठमाडौंको सीतापाइलाबाट करिब ३ किलोमिटर उत्तरमा अवस्थित पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ । यो गुम्बा स्वयम्भू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तस्वीरमा हेर्नुहोस् नागार्जुनस्थित सेतो गुम्बा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्