Techie IT
सोमबार, वैशाख २२,२०८२

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?


काठमाडौं, बैशाख १५ — नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अन्तर्गतको बैठकले संगठनमा आन्तरिक पुनःसंरचना गर्दै विभिन्न वडामा इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। बैशाख १५ गते सम्पन्न बैठकको निर्णय अनुसार काठमाडौं जिल्लाका १३८ वडामा नयाँ इन्चार्जहरू तोकिएको जिल्ला कमिटीले जानकारी दिएको छ।

पार्टीको सांगठानिक सुदृढीकरण र प्रभावकारी कार्यान्वयनका लागि गरिएको यस हेरफेरलाई आगामी राजनीतिक रणनीति र अभियानसँग पनि जोडिएको बताइएको छ।

हेर्नुहोस कसलाई कहाँ नयाँ जिम्मेवारी ?


क्याटेगोरी : समाचार
ट्याग : #६९ वडामा नयाँ इन्चार्ज तोकिए, #breaking, #नेकपा एमाले काठमाडौं जिल्ला कमिटि, #हेर्नुहोस को को ?



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545