Techie IT
शुक्रबार, असार ६,२०८२

वर्षाले काठमाडौंको जनजीवन प्रभावित (तस्वीरहरु)


काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ ।

वर्षाका कारण यहाँको दैनिक जनजीवन प्रभावित भएको छ ।केहीदिन अघिदेखि भइरहेको वर्षाले अझै निरन्तरता पाउने सम्भावना छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #वर्षाले काठमाडौंको जनजीवन प्रभावित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545