Techie IT
सोमबार, वैशाख २२,२०८२

कवाड संकलन केन्द्रमा महानगरपालिकाको डोजर


काठमाडौं, ४ बैशाख । काठमाडौं महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।

महानगरपालिकाले आज बालकुमारीमा रहेको कवाड संकलन केन्द्रमा डोजर चलाएको हो ।

यसअघि पटक पटक सूचना दिँदा पनि हटाउन अटेर गरेपछि डोजर लगाइएको महानगरपालिकाले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कवाड संकलन केन्द्रमा महानगरपालिकाको डोजर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545