उर्जा विज्ञ अधिकारीको भारत भ्रमणको खर्च आयोजकले व्यहोरेको हो : उर्जा मन्त्रालय

ऊर्जा विज्ञ अधिकारीको भारत भ्रमणको खर्च आयोजकले व्यहोरेको हो : उर्जा मन्त्रालय
काठमाडौँ, २७ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीको भारत भ्रमणको सम्पूर्ण खर्च आयोजकले व्यहोरेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले आज एक विज्ञप्ती जारी गरी गत फ्रेबुवरीमा भारतमा सम्पन्न ‘इण्डिया इनर्जी वीक–२०२५’मा भाग लिन जाँदा भएको खर्चको बारेमा सञ्चारमाध्यामले अतिरञ्जीत समाचार प्रकाशन गरेको भन्दै ध्यानाकर्षण भएको बताउनुभएको छ ।
“उक्त कार्यक्रममा सहभागीता जनाउन लाग्ने सम्पूर्ण खर्च रकम आयोजकले नै व्यवस्थापन गरेको र उक्त खर्च भुक्तानीका विषयलाई लिएर कुनैपनि निकायलाई अनुरोध र दवाव नदिइएको जानकारी गराईन्छ,”– मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय, #उर्जा विज्ञ अधिकारीको भारत भ्रमणको खर्च आयोजकले व्यहोरेको हो : उर्जा मन्त्रालय, #ध्यानाकर्षण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्