प्रेस चौतारीको उपत्यका अध्यक्षमा सीतामाया पौडेल, संगठनमा फर्किनेलाई चार पद

काठमाडौं । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीतामाया पौडेल (अर्चना) निर्वाचित भएकी छन् ।
शनिबार सम्पन्न दोस्रो अधिवेशनले दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी निर्वाचित भए । प्रदेश महासचिवमा सौगात मिश्र, सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री र सन्तोष तामाङ निर्वाचित भएको संगठनका उपत्यका इन्चार्ज हेमराज सिलवालले बताए ।
कोषाध्यक्षमा सुरेश जीसी निर्वाचित भए । सदस्यहरु ज्योति जीसी, रोशनराज अर्याल, जीबी लामा र मेघराज पहाडी छन् ।
समाजवादी प्रेस संगठन त्यागेर प्रेस चौतारीमा फर्किनेले चार पदाधिकारी पाएका छन् । जसमा उपाध्यक्ष अधिकारी, महासचिव मिश्र, सचिव बस्नेत र क्षेत्री रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रेस चौतारीको उपत्यका अध्यक्षमा सीतामाया पौडेल, #संगठनमा फर्किनेलाई चार पद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्