देउवाको भारत भ्रमण अन्तिम समयमा स्थगित, यस्तो छ कारण

काठमाडौं, ८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।
आज भारत जाने तय भएकोमा अन्तिम समयमा आएर स्थगित भएको हो । कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा वक्ताका रूपमा सहभागी हुन देउवा भारत जाने तय भएको थियो ।
कार्यक्रममा सहभागी हुने बहानामा भारतका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग देउवाले भेट गर्ने बताइएको थियो । तर भारतका शीर्ष नेतृत्वहरूले भेट नदिने भएपछि भ्रमण नै स्थगित भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देउवाको भारत भ्रमण अन्तिम समयमा स्थगित, #यस्तो छ कारण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्