तारकेश्वरमा पानी बोक्ने गाडीको ठक्कर, तीन जना घाइते

तारकेश्वर । तारकेश्वर नगरपालिका वडा नम्बर ८ जरङ्खु नजिकै आज बिहान पानी बोक्ने गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
वा २० च ३५८६ नम्बरको पानी बोक्ने गाडीले प्रदेश ३-०२००४ प ६५३३ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-००१ ब ४५७३ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका तीनै जनालाई तारकेश्वर सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरमा पानी बोक्ने गाडीको ठक्कर, #तीन जना घाइते
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्