संखुवासभामा आईतबारबाट एचपीभी खोप सुरु (फोटो फिचर)
एचपीभी खोप अभियान

खाँदबारी । हिमाली जिल्ला संखुवासभामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप आईतबारबाट सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय तहका अधिकांश विद्यालय जाडोका कारण बन्द भएकाले खोप अभियान आईतबारबाट सुरु गरिएको हो ।

संखुवासभामा कक्षा ६ देखि १० सम्मका ७ हजार छ सय ६२ विद्यार्थी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका एकहजार तीनसय त्रिहत्तर किशोरी छन् । संखुवासभामा १४४ विद्यालयका २७६ स्थानमा खोपकेन्द्र तय गरिएको छ ।

चिसोका कारण भोटखोला १, २ र ३ वडामा फागुन १८ देखि २० सम्म सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत रोषण श्रेष्ठले बताए । उनका अनुसार भोटखोलामा चिसोका कारण विद्यालय बन्द छ ।

विकट र भौगोलिक अवश्याले खोप अभियान सारिएको स्वास्थ्य प्रमुख नारदमुनी सुवेदीले बताउनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #एचपीभी खोप सुरु, #जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभा, #पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप, #फोटो फिचर, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्