युवा संघ टोखाको तेस्रो अधिबेशन , संगीत बाँनियाको अध्यक्षतामा नयाँ कार्य समिति गठन

सरोज खत्री
टोखा काठमाडौं । रास्ट्रिय युवा संघ नेपाल टोखा नगर कमिटीको तेस्रो अधिबेशन सम्पन्न भएको छ । नेकपा एमले पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा ,रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रकास गौतमको बिशेश आतिथ्य, रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिब महेश चौलागाईको आतिथ्य ,नेकपा एमाले बागमती प्रदेश सदस्य तथा टोखाका प्रमुख प्रकास अधिकारीको आतिथ्य, नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाको आतिथ्य , नेकपा एमाले काठमाडौं जिल्ला युवा संघ इन्चार्ज दिलिप थिंगको अतिथ्य, रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय साईबर सरकला प्रमुख अजित लामा, युथफोर्स बिभाग प्रमुख अमित पौडेलको आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।
सो अधिवेशनले संगीत बाँनियाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।
हेर्नुहोस नयाँ कार्यसमिति
अध्यक्ष : संगीत बानियाँ
उपाध्यक्ष : सुजन पण्डित
सचिब : विकेश श्रेष्ठ
सह- सचिब : गणेश न्यौपाने , किरण पाण्डे
कोषाध्यक्ष: सबिना परियार
बिज्ञ आयोग: राजकुमार श्रेष्ठ
युथफोर्स : रुपेश अधिकारी
साईबर सरकल: बिदुर राना मगर
प्रचारप्रसार बिभाग :शिब बसनेत
क्याटेगोरी : समाचार
ट्याग : #hot, #युवा संघ टोखा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्