हेल्थ ईन्भाराेमेन्ट एण्ड क्लाईमेट एक्सन फाउन्डेसन द्वारा टाेखा नगरपालिका वडा नं ७ लाई स्वास्थय सामग्री हस्तान्तरण

१३ माघ, काठमांडौ। हेल्थ ईन्भाराेमेन्ट एण्ड क्लाईमेट एक्सन फाउन्डेसन द्वारा टाेखा नगरपालिका वडा नं ७ लाई स्वास्थय सामग्री हस्तान्तरण गरिएको छ। आईतबार अक्सिजन कन्सर्नट्रेटर हस्तान्तरण कार्यक्रममा टाेखा नगरपालिका वडा नं ७ अन्तरगत आधारभुत स्वास्थ केन्द्र टोखा ७ लाई ५ थान अक्सिजन कन्सर्नट्रेटर मेशिन हस्तान्तरण गरिएको हो।
टोखा नगरपालिका वडा नं ७ का वडा अदक्ष नरोत्तम राणाले संस्थालाई धन्यवाद प्रकट गर्दै वडा नं ७ का जनतालाई स्वास्थय सामाग्री घर घर मा उपलब्ध गराउने प्रतिबद्दता दिएका छन्। कार्यक्रम निर्देशक बिनोद अर्यालको समोनयमा पुरा भएको यस कार्यक्रममा न्यायिक समितिका सदस्य, टोखा नगरपालिकाका वडा नं ७ का सदस्य, धापासि स्वास्थय चौकिका पदाधिकारिहरुको उपलब्धि रहेको थियो।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #हेल्थ ईन्भाराेमेन्ट एण्ड क्लाईमेट एक्सन फाउन्डेसन द्वारा ५ थान अक्सिजन कन्सर्नट्रेटर मेशिन हस्तान्तरण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्