आमा गुमाएका दुई निर्दोष छोरी किरीयामा, परिवारको अवस्था दयनीय

– बर्दिवास (महोत्तरी)
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १, बरगाछी टोल निवासी ३४ वर्षीया एक महिलाको मिर्गौला रोगका कारण निधन भएको छ । उपचारको क्रममा सम्पूर्ण आर्थिक स्रोत समाप्त भएपछि परिवार अत्यन्त दयनीय अवस्थामा पुगेको छ ।
दुई छोरीहरूले आमा गुमाएको पीडा सहन नसक्ने अवस्थामा किरीया गरिरहेका छन् । मिर्गौला रोगका कारण लामो समयदेखि संघर्ष गर्दै आएकी ती महिलाको परिवार अहिले अत्यन्त नाजुक अवस्थामा पुगेको छ । मृतकका परिवारलाई सहयोगका लागि स्थानीयस्तरमा अपिल गरिने क्रम जारी छ ।
यस्तो अवस्थामा मृतकका छोरीहरूको शिक्षा, स्वास्थ्य र भविष्यको लागि स्थानीय सरकार, संघसंस्था र समाजसेवीहरूले हातेमालो गर्नुपर्ने आवश्यकता देखिन्छ ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्