भएन रारामा चरा गणना

मुगु, पुस २९ गते । राराको सिमसार क्षेत्रमा जलपन्क्षीको गणना अहिलेसम्म हुन सकेको छैन । राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागको अगुवाइ तथा हिमाली प्रकृतिको संयोजनमा पुस २३ गतेबाट नेपालभरका सिमसार क्षेत्र भित्रका चरा गणना गर्ने कार्य भएता पनि रारामा जनशक्ति अभावका कारण अहिलेसम्म गणना हुन नसको हो ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निम्ति कार्यालय प्रमुख महेश न्यौपानेका अनुसार अन्य जिल्लाका राष्ट्रिय निकुञ्ज कार्यालयमा पुस २३ गतेबाट चरा गणना सुरु भइरहेको छ । तर रारामा जनशक्ति अभावले गर्दा गणना कार्य हुन सकेको उहाँको भनाइ छ । उहाँले माघ २ गतेबाट चरा गणना गर्ने कार्य भएको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #भएन रारामा चरा गणना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्