Techie IT
सोमबार, वैशाख २२,२०८२

तारकेश्वर नगरपालिकामा आगो बाल्न प्रतिवन्ध


काठमाडौं, पुस १५। तारकेश्वर नगरपालिकामा खुल्ला रुपमा  आगो बाल्न प्रतिवन्ध गरिएको छ। नगरपालिकाले सुचना प्रकाशित गर्दै खुल्ला रुपमा आगो बाल्न र फोहोर जलाउने काम नगर्न चेतावनी दिदै अटेर गरे कारवाही हुने चेतावनी दिइएको छ।

सुचना :


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर नगरपालिकामा आगो बाल्न प्रतिवन्ध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545