Techie IT
आईतबार, वैशाख २१,२०८२

चन्द्रागिरि नगरपालिका-१२ का वडाध्यक्ष पक्राउ


काठमाडौं, ८ पुस । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर-१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।

सहकारी ठगीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #चन्द्रागिरि नगरपालिका-१२ का वडाध्यक्ष पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545