नेविसंघमा शेखर पक्षको समानान्तर समिति, ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाल विद्यार्थी संघमा संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला पक्षले समानान्तर गतिविधि थालेको छ।
१२ औं महाधिवेशन केन्द्रित राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियानका लागि ७७ जिल्ला र क्याम्पसहरूमा प्रतिनिधि खटाएपछि असन्तुष्ट शेखर पक्षले समानान्तर समिति घोषणा गरेको हो।
कोइराला पक्षधर विद्यार्थी नेता प्रेमिका रानामगर ७७ जिल्लामै प्रतिनिधि तोकेकी छन्। संस्थापन पक्षले विधान विपरित ७७ जिल्ला र ११३ क्याम्पसमा प्रतिनिधि पठाएको भन्दै कोइराला पक्ष रुष्ट छ।
महाधिवेशन केन्द्रित राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान संस्थापन पक्षले पुस ७ गतेदेखि सुरु गर्दैछ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेविसंघमा शेखर पक्षको समानान्तर समिति
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्