गृहजिल्ला झापा जाँदै प्रधानमन्त्री केपि शर्मा ओली

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दमक बिजनेस कम्प्लेक्स उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन आज बिहान गृहजिल्ला झापा जाँदैछन् । उनी हवाईमार्गमार्फत् गृहजिल्ला जान लागेका हुन्। उनी २५ गते काठमाडौं फर्किने तयारी छ ।
हवाईमार्गमार्फत् गृहजिल्ला जान लागेका प्रधानमन्त्री ओली आज बिहान ११ बजे झापा ओर्लिने छन् । सुरुमा उनले मानव सेवा आश्रमको नयाँ भवनको उदघाटन र अर्को भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृहजिल्ला झापा जाँदै प्रधानमन्त्री ओली, #समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्