Techie IT
शुक्रबार, असार ६,२०८२

विराटनगर ९२ रनमा अलआउट, सुदूरपश्चिम ९० रनले विजयी


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई रनले पराजित गरेको छ ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो ।


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #विराटनगर ९२ रनमा अलआउट, #सुदूरपश्चिम ९० रनले विजयी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545