नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुल्याे

काठमाडौं, २३ माघ । नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त खुलाएको छ ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुलाएको हो। उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली सेना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्