नार्गाजुन नगरपालिका स्थानीय तह बेरुजु कम (०.८) भएको उत्कृष्ट नगरपालिकाबाट सम्मानित

काठमाडौं । काठमाडौंको नार्गाजुन नगरपालिका स्थानीय तह बेरुजु कम भएको उत्कृष्ट नगरपालिका बाट सम्मानित भएको छ ।
नेपाल काँग्रेसको स्थानीय तह समन्वय विभागले नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको उत्कृष्ट स्थानीय तहलाई सम्मान स्वरुप नार्गाजुनका मेयर मोहन बहादुर बस्नेत सम्मानित हुनु भएको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवा एवम पार्टीका पदाधिकारीले सम्मान गरेका हुन् ।
आर्थिक वर्ष २०७९–८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ट हुने ४ गाउँपालिका र ३ नगरपालिका गरेर ७ स्थानीय तहलाई सम्मान गरेको हो भने २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ४ गाउँपालिका र ४ नगरपालिका गरेर ८ वटा स्थानीय तहलाई सम्मान गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नार्गाजुन नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ट नगरपालिकामा सम्मानित, #मोहन बहादुर बस्नेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्