Techie IT
बुधबार, वैशाख २४,२०८२

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ, भदौ २४ गते । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ ६ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यो नियमित बैठक हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्रिपरिषद् बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:18 am6:42 pm +0545