Techie IT
मंगलबार, वैशाख २३,२०८२

सिन्धुपाल्चोकमा भूकम्पको धक्का


काठमाडौँ, भदौ १८ गते । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ।  सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर  मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिन्धुपाल्चोकमा भूकम्पको धक्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:18 am6:41 pm +0545