भुमि अधिकार तथा श्रमिक संगठन काठमाडौं जिल्लाको अधिबेसन सम्पन्न , (सूचि सहित)

काठमाडौं । नेकपा एमालेको जनसगठन भुमि अधिकार तथा श्रमिक सगठन , काठमाडौं जिल्लाको अधिबेसन भब्यताका साथ सम्पन्न भएको छ । बुधबार काठमाडौको बसुन्धारामा सम्पन्न भएको प्रथम अधिवेशनबाट अध्यक्षमा पेम कुमारी राना , कमरेड दिलिप अधिकारी ,मान ब गिरी,सचिवमा राम चन्द भन्डारी , उपसचिव सरिता थपलिया ,बिमला श्रेष्ठ ,कोषाध्यक्षमा प्रभा परियार लगायतका ३१ जनाको कमिटि सर्बसम्मतीले चयन भएको छ ।
नेकपा एमाले काठमाडौ जिल्ला कमिटी सदस्य एवं भुमि अधिकार तथा श्रमिक संगठन नेपालका काठमाडौ जिल्ला ईन्चार्ज रतन परीयारका अनुसार ५१ सदस्य बनाउने हलको म्यान्डेड अनुसार बाकी सदस्य मनोनयन गरीने बताउनु भयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि भुमि अधिकार तथा श्रमिक संगठनका केन्द्रिय ईन्चार्ज शान्ता चौधरी , बिशेष अतिथि काठमाडौं ईन्चार्ज आनान्द पोखरेल र जिल्ला अध्यक्ष दिपक निरौलाको उपस्थीती रहेको थियो ।
हेर्नुहोस सूचि
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं जिल्लाको अधिबेसन भब्यताका साथ सम्पन्न, #भुमि अधिकार तथा श्रमिक सगठन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्