मधेश सरकारबाट आठ राज्यमन्त्रीलाई हटाउन सिफारिस
जनकपुरधाम, साउन २९ गते । मधेश प्रदेश सरकारले आठ राज्यमन्त्री हटाउनका लागि सिफारिस गरेको छ । प्रदेश सरकारको जम्बो मन्त्रिमण्डलको सर्वत्र आलोचना हुनथालेपछी मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्री हटाउनका लागि प्रदेश प्रमुखको कार्यालय जनकपुरमा सिफारिस गर्नुभएको हो ।
मधेश सरकारबाट हट्ने आठ राज्यमन्त्रीहरुमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम,केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मधेश सरकारबाट आठ राज्यमन्त्रीलाई हटाउन सिफारिस
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्