Techie IT
आईतबार, वैशाख २१,२०८२

सुनको मूल्यले बनायो नयाँ रेकर्ड


काठमाडौं, २१ साउन । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा आज सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ७ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुनको मूल्यले बनायो नयाँ रेकर्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545