६ वटा उद्योगमा लाइन जोड्न नहुने अडान लिएका प्राधिकरणका बोर्ड सदस्यलाई सोधियो स्पष्टीकरण
काठमाडौं, १७ साउन । डेडिकेटेड र ट्रंकलाइन विद्युतको बक्यौता नतिरेका ६ वटा उद्योगमा लाइन जोड्न नहुने अडान लिएका नेपाल विद्युत प्राधिकरणका दुईजना बोर्ड सदस्यसँग स्पष्टीकरण सोधिएको छ ।
उर्जा मन्त्रालयले कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधेको हो । उहाँहरूले उद्योगबाट बक्यौता उठ्ने निश्चित नभएसम्म लाइन जोड्न नहुने अडान राख्नुभएको थियो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिनु भएको थियो । आचार्य र पुनलाई तीन दिने स्पष्टीकरण सोधिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #६ वटा उद्योगमा लाइन जोड्न नहुने अडान लिएका प्राधिकरणका बोर्ड सदस्यलाई सोधियो स्पष्टीकरण, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्