Techie IT
बुधबार, वैशाख २,२०८३

काठमाडौंको नयाँ बसपार्कमा पार्किङमा राखिएको बसभित्र युवकको शव फेला


काठमाडौं, १७ साउन । काठमाडौं नयाँ बसपार्कभित्र पार्किङमा राखिएको बसभित्र एकजना युवकको शव फेला परेको छ ।

बसपार्कका पार्किङमा राखिएको बा २ ख २३४४ नम्बरको बसमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त बस त्यहाँ दुई महिनादेखि पार्किङ गररेर राखिएको थियो। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंको नयाँ बसपार्कमा पार्किङमा राखिएको बसभित्र युवकको शव फेला


तपाईको कमेन्ट लेख्नुहोस्