एमाले मुख्यालयमा बाढी पस्यो
काठमाडौं, १६ साउन । गएरातिको अविरल वर्षाका कारण ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।
च्यासलस्थित मनहरा खोलामा आएको बाढीले एमाले मुख्यालय परिसर जलमग्न भएको हो ।
पार्टी कार्यालयको हाताभित्र बाढी पस्दा क्षति पुगेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभएको छ । उपमहासचिव रिमालले पार्टी कार्यालयमा फेरि बाढी पसेको भन्दै फेसबुकमा एक भिडिओ सेयर गर्नुभएको हो ।
गएरातिको भारी वर्षाले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले मुख्यालयमा बाढी पस्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्