कसरी बाँचे दुर्घटनाग्रस्त जहाजका पाइलट शाक्य ?

काठमाडौं, ९ साउन । आज दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको जहाजका पाइलट मनिष शाक्य भाग्यले बाँच्नुभएको छ । जहाजमा सवार अन्य सबै १८ जनाको मृत्यु हुँदा उहाँ मात्रै बाँच्ने सफल हुनुभयो । हजाइजहाज दुर्घटनामा बाँच्ने सम्भावना अत्यन्त न्यून रहन्छ ।
पाइलट शाक्यलाई उद्वार टोलीले कन्टेनर भित्रबाट निकालेको थियो । जहाज भुईँमा खसेर छेउमा राखिएको कन्टेरमा ठोक्किँन पुगेको थियो । जसले गर्दा विमानको अगाडिको भाग त्यसैमा अड्किएको र बाँकी भाग तल बजारिएको थियो ।
विमानको अगाडिको माग कन्टेनरमा अड्किँदा पाइलट शाक्य पनि कन्टेनरभित्र परेर बाँच्न सफल हुनुभएको हो। अहिले शाक्यको उपचार भइरहेको उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कसरी बाँचे दुर्घटनाग्रस्त जहाजका पाइलट शाक्य ?
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्