छटौं नुव्री मनासलु कपकाे आयाेजना, ११ टिम सहभागी

छटाैं नुव्री मनासलु कपकाे आयाेजना गरिएकाे छ । हरेक बर्ष आायाेजना गरिने यस कपमा डेङ देखि साम्दाे सम्मकाकाे खेलाडी हरूले खेलमा सहभागी हुन पाउने छन् । खेलमा ११ टिमकाे सहभागीता रहेकाे छ । नुब्री मनासलु कपकाे संस्थापक स्यालाका लामा गुरू साेम दाेर्जेले गर्नु भएकाे थियाे । खेल ल्हाे मा रहेकाे पेमाथाङ खेलमैदान मा भईरहेकाे छ । उक्त खेल काे आयाेजना लि स्याे फुटबल क्लबले गरेकाे हाे । कपमा प्रथम हुने टिमलेले १२५००० हजार पाउने छन् । त्यस्तै दाेस्राे हुनेले ६०००० र तेस्रो हुनेले ३०००० नगद पुरस्कार पाउने छन् । खेल आउने बुधबार सम्म चल्ने साम्दाेका निम दोर्जे लामाले जानाकारी दिनुभयाे । आउने सल हरुमा चुमनुब्री गाउँपालिकाकाे सबै वडाहरु ले खेलमा भाग लिन पाउने बनाउने जनाए ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्