एमाले काठमाडौंकोमा क-कसको उम्मेदवारी ? (सूचीसहित)

काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको निर्वाचनमा उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा दीपक निरौला र निर्मल देउलाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्यक्षमा विश्वराम सापकोटा, नवराज पराजुली, नवराज भट्ट र विदुर विक्रम खड्काले उम्मेदवारी दिएका छन् । सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल, उपसचिव (खुला) मा उद्धव भण्डारी र गुञ्जमान सिंह बस्नेत, (महिला) मा विन्दु महर्जन र तारा सिंखडा पुडासैनी प्रतिस्पर्धीको रूपमा छन् ।
पदाधिकारी तथा सबै सदस्य पदमा निर्वाचन हुने लागेको हो । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएका थिए । तर, सहमति जुट्न नसकेपछि ओलीको निर्देशनविपरीत मतदान हुन लागेको हो ।
ओलीले निर्वाचनमा जाने भए पनि प्यानल बनाएर गए कारबाही हुने चेतावनी दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले काठमाडौं जिल्ला कमिटीको निर्वाचनमा उम्मेदवारी दर्ता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्