Techie IT
बुधबार, वैशाख २४,२०८२

बझाङमा उछिनपाछिन, ९ मतले एमाले फेरि अगाडि


कैलाली । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन् ।

भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन् । अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #९ मतले एमाले फेरि अगाडि, #hot, #बझाङमा उछिनपाछिन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:18 am6:42 pm +0545