तारकेश्वरबाट राप्रपा युवाहरुद्धारा बिशाल जनप्रदर्शन (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले मंगलबार काठमाडौंमा जनप्रदर्शन गरेको छ।
गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा बृहत् जनप्रदर्शन गरेको हो ।
आजको जनप्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्ककेको थियो , ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्याली सहितको सहभागीता रहको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।
प्रदर्शनका सहभागीहरू भृकुटीमण्डपमा भेला भई , सहरका विभिन्न ठाउँको परिक्रमा र सभा गरेको थियो सो कार्यक्रममा तारकेश्वरबाट युवाहरुको बाक्लो सहभागीता रहेको थियो ।
तस्वीरमा राप्रपा तारकेश्वरको प्रर्दशनी
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वरबाट राप्रपा युवाहरुद्धारा बिशाल जनप्रदर्शन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्