Techie IT
सोमबार, असार ९,२०८२

धरानका मेयर हर्क साम्पाङले भेटे प्रधानमन्त्री


काठमाडौं, २० चैत । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आउनुभएका साम्पाङसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेको छ ।

भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायतका माग प्रधानमन्त्री समक्ष राखेको मेयर साम्पाङले जानकारी दिनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धरानका मेयर हर्क साम्पाङले भेटे प्रधानमन्त्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:04 pm +0545