Techie IT
शुक्रबार, असार ६,२०८२

एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने, माग्यो दुईवटा मन्त्रालय


काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा जाने भएको छ।

आज बसेको पार्टीको सचिवालय बैठकले दुईवटा मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेको हो ।

समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एकीकृत समाजवादी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545