Techie IT
शुक्रबार, असार ६,२०८२

काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला


काठमाडौं ९, फागुन। काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका हुन् ।  उनीहरुको हत्या भएको आशंका छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:07 am7:03 pm +0545