Techie IT
मंगलबार, वैशाख २३,२०८२

अध्यक्ष ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुने


काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुहुनेभएको छ ।

संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अध्यक्ष ओलीलाई संसद बैठकलाई सम्बोधन गर्न समय दिइएको छ ।

अध्यक्ष ओलीले आजको बैठकमा समसामयिक राजनीति, सरकारले गरेको अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती आदि जस्ता विषयलाई समेटेर सम्बोधन गर्ने तयारी गरेको उहाँको सचिवलायले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545