Techie IT
बिहीबार, वैशाख २५,२०८२

२ करोड नगदसहित व्यापारी नरेश अग्रवाल पक्राउ


काठमाडौं, ५ माघ । राजस्व अनुसन्धान विभागले कपडा व्यापारी नरेश अग्रवाललाई नगद २ करोड रुपैयाँसहित पक्राउ गरेको छ ।

बिहीबार राति विभागको टोलीले क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारी उहाँलाई पक्राउ गरेको हो । अग्रवाल हुण्डी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ ।  उहाँमाथि कर चुहावटको आरोप लागेको छ ।

उहाँमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

 

नोट ः यस अघि गलत फोटो प्रकाशन भएकोमा क्षमाप्रार्थी छौं ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नरेश अग्रवाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545