चापीय रेखा सक्रिय,थप ३ दिन भारी वर्षा हुने

काठमाडौं । मुलुककाे विभिन्न स्थानमा थप ३ दिन वर्षा हुने स्थिति देखिएको छ । जल तथा मौसम पूर्वानूमान महाशाखाले मनसुन न्यून चापीय रेखा अझै सक्रिय भइरहेको जनाएको छ ।
महाशाखाका अनुसार आइतबार देशभर पूर्ण रुपमा बादल लाग्नेछ । पूर्व, मध्य, पश्चिमका क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। मौसम पूर्वानूमान महाशाखाले आज पनि दिनभर वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार आइतबार देशभर पूर्ण रुपमा बादल लाग्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #भारी वर्षा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्