Techie IT
शुक्रबार, असार ६,२०८२

एक महिनापछि स्वीकृत भयो प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत गरेका छन्।

राजीनामा दिएको एक महिनापछि प्रधामन्त्रीले उनको राजीनामा स्वीकृत गरेका हुन्।

गजुरेलले गत मंसिर २० गते राजीनामा दिएका थिए।

उनको राजीनामा मंसिर २० गतेदेखि नै लागू हुने गरि स्वीकृत गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।


क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, #हरिबोल गजुरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545