चिरपटले हानेर ससुरा र ठूलो बुबाको हत्या
अछामको मंगलसेन नगरपालिका-१ कुन्तीवण्डालीको ढुंगानीका पिरम साउद (लफे) ले आफ्नै ससुरा र ठूलो बुबाको हत्या गरेका छन् । उनले दाउराको चिरपटले हानेर ससुरा र ठूलो बुबाको हत्या गरेका हुन् । प्रहरीका अनुसार उनले बुधबार बिहान १ बजे ५५ वर्षीय ससुरा वीरभान थापा र ठूलो बुबा ७२ वर्षीय देउसिंह साउदलाई निर्ममतापूर्वक हत्या गरेका छन् ।
घटनाबारे प्रहरीलाई बिहान पौने चार बजे जानकारी भएको थियो । घटना भएको थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाही नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्