भोजपुरमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त, दुवै तर्फ एक–एक जनाको मृत्यु
२५ असार, काठमाडाैँ । भोजपुर सदरमुकाम हटिया लाइनमा प्रहरी र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भिडन्त भएको छ ।
भिडन्तमा दुइ जना मारिएका छन । मत्यु हुनेमा एक जना घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई रहेका छन भने अर्का विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका छन । घटनाको भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले पुष्टि गरकेा छन ।
क्याटेगोरी : समाचार
ट्याग : #दोहोरो भिडन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्