बानेश्वरको आकाशे पुलमा लिफ्ट जोड्ने महानगरको प्रस्तावमा सडक विभागको आनाकानी

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना अनुसार बजेट विनियोजन गर्यो । तर, सडक विभागले स्वीकृति दिन आनाकानी गर्दा सो योजना अझै अगाडि बढ्न सकेको छैन ।
महानगरले भदौ दोस्रो हप्तातिर विभागसँग नयाँ बानेश्वरमा रहेको आकाशे पुलमा लिफ्ट जडान गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि तीन महिना बितिसक्दा पनि विभागले स्वीकृत नगरिदिंदा काममा अवरोध पुगेको महानगरको आरोप छ ।
महानगरको ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले सडक विभागको कारणले काम अगाडि बढाउन नसकिएको बताए । ‘सडक विभागसँग हामीले लिफ्ट जडानको लागि बारम्बार भनेका थियौं, तर विभागले आफ्नो संरचना भत्काउन नदिने अडान लिएपछि काम अगाडि बढ्न सकेको छैन
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्