पूर्व सांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार नेकपा (एमाले) प्रवेश गर्ने

मंसिर । पूर्व सांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय नेता रौनियार मंसिर ५ गते एमालेमा प्रवेश गर्न लागेका हुन् ।
पर्साको पोखरियामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा उनलाई एमालेका अध्यक्ष केपी शर्मा अोलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
केहिदिन अघि रौनियार काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए ।
रौनियारले पर्सा क्षेत्र नम्बर ३ बाट २०७४ मा चुनाव जितेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #पप्पु कन्स्ट्रक्सन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्