Techie IT
सोमबार, वैशाख २२,२०८२

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी


काठमाडौँ। मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीति र विकास निर्माणसँग सम्बन्धित रहेर छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मन्त्रिपरिषद्


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545